आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी-अक्सन भएको छ।
ए र बी श्रेणीका खेलाडीका लागि मात्र अक्सन भएको थियो। जसमा ए श्रेणीका १५ खेलाडी र बी श्रेणीका ४५ खेलाडी गरी कुल ६० खेलाडीका लागि बोली लगाइएको थियो।
ए श्रेणीका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ४ लाख थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो।
यी खेलाडीका लागि सात टोलीले बोली लगाएका थिए।
तस्बिरहरूः
-ink-1740223307.jpeg)
-ink-1740223307.jpeg)
-ink-1740223306.jpeg)
-ink-1740223302.jpeg)
-ink-1740223302.jpeg)
-ink-1740223302.jpeg)
-ink-1740223302.jpeg)
-ink-1740223303.jpeg)
-ink-1740223303.jpeg)
-ink-1740223303.jpeg)
-ink-1740223303.jpeg)
-ink-1740223304.jpeg)
-ink-1740223304.jpeg)
-ink-1740223304.jpeg)
-ink-1740223304.jpeg)
-ink-1740223305.jpeg)
-ink-1740223305.jpeg)
-ink-1740223305.jpeg)
-ink-1740223305.jpeg)
-ink-1740223306.jpeg)
-ink-1740223306.jpeg)
सबै तस्बिरः न्युज एजेन्सी नेपाल।