गृह मन्त्रालयले ३६ जना उपसचिवको सरूवा गरेको छ।
बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरूवा भएको हो।
मन्त्रालयले सरूवा गरिएका उपसचिवहरूको सूची सार्वजनिक गरेको छ।
१२ जनाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भएको छ।
त्यस्तै १२ जनाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भएको हो।
हेर्नुस् सूची: