शुक्रबार र शनिबार आएको अविरल वर्षापछि ललितपुरको नख्खु खोला करिडोर क्षेत्रको घरहरू कुनै पनि बस्न लायक छैनन्।
एक तले घर भारी माटो भरिएको छ भने, टिनका घरहरू बाढीले बगाएको छ। अधिकांश घरहरू बस्नै नमिल्ने अवस्थामा छन्।
आइतबारदेखि पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बचेका सामान सुरक्षित स्थानतिर लैजानमा व्यस्त छन्।
तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी।