आइसिसी टी–२० विश्वकपमा नेपालले बंगलादेशको आठ विकेट लिएको छ।
वेस्ट इन्डिजमा जारी खेलमा सोमपाल कामीले तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट, त्यस्तै दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक—एक विकेट लिएका छन्। बंगलादेशका एक खेलाडी रन आउट भएका हुन्।
१५.३ ओभरको समाप्तिमा बंगलादेशले ७५ रनको योगफल तयार पारेको छ।