आइसिसी टी–२० विश्वकपमा नेपालले बंगलादेशको नौ विकेट लिएको छ।
वेस्ट इन्डिजमा जारी खेलमा सोमपाल कामीले तीन विकेट लिए।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट, त्यस्तै कप्तान रोहित पौडेलले एक विकेट लिएका छन्। बंगलादेशका एक खेलाडी रन आउट भएका हुन्।
१७.१ ओभरको समाप्तिमा बंगलादेशले नौ विकेटको क्षतिसँगै ८८ रनको योगफल तयार पारेको छ।