सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरूद्ध टस जितेको छ।
सोमबारको पहिलो खेलमा टस जितेको जनकपुरले फिल्डिङ रोजेको छ। खेलका लागि विराटनगरको टोलीमा कुनै परिवर्तन गरिएको छैन।
सिजनमा विराटनगरले यसअघिका दुवै खेल जितेको थियो। जनकपुर भने पहिलो खेलमा काठमान्डु गोर्खाजसँग हारे्को थियो।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेश भट्ट, नारायण जोशी, शुभम् रन्जने, जर्ज मुन्से, मार्टिन गप्टिल, मर्स्याङ डि लाङ।
जनकपुर बोल्ट्स
आशिफ शेख, अनिलकुमार साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महता, रुपेश सिंह, लाहिरु मिलन्था, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती, संगित कुरे

