एनआइसी एशिया बैंकले ‘इन्टर्याक्टिभ भोइस रेस्पोन्स सेवा (आइभिआर)’ संचालन ल्याएको छ।
ग्राहकले आइभिआरबाट आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी पाउन सक्नेछन्।
आइभिआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा रजिष्टार्ड मोबाइल नम्बरबाट आइभिआर सेवा दर्ता गनुपर्छ।