बुधबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ४६ पैसा र बिक्रीमा १४३ रुपैयाँ ११ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ बिक्रीमा ३६ रुपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ९३ पैसा र बिक्रीमा २९ रुपैयाँ ६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १४ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २४ पैसा तोकिएको छ।