मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६७ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ३३ पैसा र बिक्रीमा १७६ रूपैयाँ ११ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिदमा १७५ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६७ पैसा तोकिएको थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रूपैयाँ १२ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ११ पैसा र बिक्रीमा १४७ रूपैयाँ ७७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३१ रूपैयाँ ३० पैसा र बिक्रीमा ३१ रूपैयाँ ४४ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ५२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १६ पैसा तोकिएको छ।