यदि तपार्इँ नयाँ फोन किन्ने सोचमा हुनुहुन्छ भने भृकुटीमण्डपमा जारी क्यान मेला उत्कृष्ट गन्तव्य बन्न सक्छ। बिहीबारबाट जारी २४औँ संस्करणको क्यान मेलामा केहि मोबाइल कम्पनीले स्टल राखेका छन् भने दुई वटाले अफर समेत दिएका छन्।
मेलामा सोनी, एमआई, हुवावे, मोटोरोला, एचटिसी, टेक्नो, डिटिसी लगायतका कम्पनीले स्टल राखेका छन्। तर एमआई र सोनीले मात्र मूल्यमा छुट दिएको छ।
एमआई फोनको नेपालका लागि आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिका बजार व्यवस्थापक प्रमूख पारस सिलवालले ब्राण्डीङका लागि स्टल राखिएको बताए।
‘स्टल राख्नुको मूख्य विशेषता भनेको ब्राण्डीङ नै हो। यसबाहेक स्टलसम्म आउने सहभागिलाई लक्षित गरेर मेला अवधिभर विशेष छुटको व्यवस्था गरेका छौँ,’ सिलवालले भने।
सिलवालले एमआइका फोन किन्दा दश प्रतिशतभन्दा माथिको छुट दिइएको बताए।
उनको भनाईमा हाल एमआईका १३ हजार ९९९ मूल्य रुपैंयाँको ‘५ए’ देखि ९४ हजार ९९९ पर्ने ‘मिक्स’ मोडल बजारमा उपलब्ध छन्।
यस्तो छ क्यान अफरः
रेडमी फाइभ ए
प्रमूख विषेशताः
५ इन्च डिस्प्ले
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
१३ मेगपिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
फोरजी
मूल्यः १३ हजार ९९९
रेडमी फोर ए
प्रमूख विषेशताः
५ इन्च डिस्प्ले
२ जीबी र्याम
फोरजी
१६ र ३२ जीबीको दुई भेरियन्टको इन्टरनल स्टोरेज
१३ मेगपिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः १६ जीबी भेरियन्टको १४ हजार ९९९
क्यान अफर मूल्यः १३ हजार ८००
मूल्यः ३२ जीबी भेरियन्टको १५ हजार ९९९
क्यान अफर मूल्यः १४ हजार ९००
रेडमी नोट फाइभ ए
प्रमूख विषेशताः
५.५ इन्च डिस्प्ले
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
फोरजी
१३ मेगपिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः १७ हजार ४९९
क्यान अफर मूल्यः १५ हजार ९९९
रेडमी थ्री एस प्राइम
प्रमूख विषेशताः
५ इन्च डिस्प्ले
३ जीबी र्याम
३२ जीबी इन्टरनल स्टोरेज
फोरजी
१३ मेगपिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः २० हजार ४९९
क्यान अफर मूल्यः १८ हजार ४९९
रेडमी नोट फाइभ ए प्राइम
प्रमूख विषेशताः
५.५ इन्च डिस्प्ले
३ जीबी र्याम
३२ जीबी इन्टरनल स्टोरेज
फोरजी
१६ मेगापिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः २२ हजार ४९९
क्यान अफर मूल्यः २१ हजार ४९९
रेडमी नोट फोर
प्रमूख विषेशताः
५.५ इन्च डिस्प्ले
३ जीबी र्याम
३२ जीबी इन्टरनल स्टोरेज
फोरजी
१३ मेगपिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः २४ हजार ९९९
क्यान अफर मूल्यः २२ हजार ४९९
एमआइ फोर
प्रमूख विषेशताः
५ इन्च डिस्प्ले
३ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
थ्रीजी
१३ मेगापिक्सेल पछाडिको तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः १७ हजार ९९९
क्यान अफर मूल्यः १४ हजार ५००
एमआई फाइभ एस
प्रमूख विषेशताः
५.१५ इन्च डिस्प्ले
३ जीबी र्याम
६४ जीबी इन्टरनल स्टोरेज
फोरजी
१२ मेगपिक्सेल पछाडिको तथा ४ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः ४८ हजार ९९९
क्यान अफर मूल्यः ४१ हजार ५००
एमआई फाइभ एस प्लस
प्रमूख विषेशताः
५.७ इन्च डिस्प्ले
४ जीबी र्याम
६४ जीबी इन्टरनल स्टोरेज
फोरजी
१३ मेगपिक्सेल पछाडिको तथा ४ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः ५२ हजार ९९९
क्यान अफर मूल्यः ४५ हजार ५००
एमआई ६
प्रमूख विषेशताः
५.१५ इन्च डिस्प्ले
४ जीबी र्याम
६४ जीबी इन्टरनल स्टोरेज
फोरजी
१२ मेगपिक्सेल पछाडिको तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः ५४ हजार ९९९
क्यान अफर मूल्यः ५१ हजार ५००
एमआई नोट टु
प्रमूख विषेशताः
५.७ इन्च डिस्प्ले
६ जीबी र्याम
१२८ जीबी इन्टरनल स्टोरेज
फोरजी
२२.५ मेगापिक्सेल पछाडिको तथा ८ मेगपिक्सेल सेल्फी क्यामेरा
मूल्यः ७६ हजार ९९९
क्यान अफर मूल्यः ६७ हजार ५००
एमआइ मिक्स
प्रमूख विषेशताः
६.४ इन्च डिस्प्ले
६ जीबी र्याम
२५६ जीबी इन्टरनल स्टोरेज
फोरजी
१६ मेगापिक्सेल पछाडिको तथा ५ मेगापिक्सेल सेल्फी क्यामेरा
मूल्यः ९४ हजार ९९९
क्यान अफर मूल्यः ७८ हजार
यसबाहेक एमआइले युएसबी फ्यान, टिभी बक्स, स्पीकर लगायतका अन्य सामानमा समेत छुट प्रदान गरेको छ।
यसबाहेक सोनीले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ।
सोनीकी प्रतिमा श्रेष्ठमा अनुसार कम्पनीका जम्मा ८ वटा फोन छन् र यीनको खरिदमा १० प्रतिशतको छुट दिइएको छ।
सोनीसँग १७ हजार मुल्यको एक्सए डुअलदेखि ४९ हजार ५०० पर्ने
एक्सजेडएस डुअलसम्मको मोडलहरु उपलब्ध छन्।
सोनीले यस्तो अफर दिएको छः
एक्सए डुअल
मूल्यः १७ हजार
अफर मूल्यः१५ हजार ३००
एलवन डुअल
मूल्यः २० हजार
अफर मूल्यः १८ हजार
एक्सए अल्ट्रा
मूल्यः २८ हजार
अफर मूल्यः २४ हजार ६४०
एक्सए वन डुअल
मूल्यः २८ हजार
अफर मूल्यः २५ हजार २००
एक्सए डुअल
मूल्यः ३२ हजार ५००
अफर मूल्यः २८ हजार ६००
एक्सए वन अल्ट्रा
मूल्यः ४० हजार ५००
अफर मूल्यः ३६ हजार ४५०
एक्सजेट डुअल
मूल्यः ५२ हजार ५००
अफर मूल्यः ४७ हजार २५०
एक्सजेट एस डुअल
मूल्यः ५५ हजार
अफर मूल्यः ४९ हजार ५००
मेलामा सामसङ, जिओनी, ओप्पो लगायतका प्रमूख ब्राण्ड भने अनुपस्थित छन् भनेपनि स्टल भएका अन्य कम्पनीले मूल्यमा कुनै छुट दिएका छैनन्।
मेला आउँदो मंगलबारसम्म चल्नेछ।
विद्यार्थीका लागि ५० रुपैंयाँ तथा सर्वसाधारणका लागि एक सय टिकट दर राखिएको छ।