इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिलर पार्टनर आह्वान गरेको छ।
शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फद फोनबाट सजिलै मासिक २० हजारसम्म आम्दानी गर्न सकिने कम्पनीले बताएको छ।
डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ।
इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा एक हजार चार सय रूपैयाँसम्म कमाउन सकिनेछ।
डिलर पार्टनर बन्नको लागि गुगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवाइसी फाराम भेरिफाई गर्नुपर्ने कम्पनीले बताएको छ।