बिहीबारबाट सुरु हुने नेपाल आइडल सीजन ३ मा डिशहोमको आवद्धता हुने भएको छ।
डिशहोम नेपाल आइडल सीजन ३ सँग पावोर्डवाइमा आवद्ध भएको हो।
नेपाल आइडल कार्यक्रम सकिने वित्तिकै डिशहोमको रियालिटी टिभि च्यानलमा पुनः प्रसारण हुने भएको छ।
डिशहोमले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको छ।