टिभी ब्राण्ड कम्पनी टिसिएलले दुई मोडल नेपाली बजारमा भित्राएको छ।
टिसिएलले पिएटएम र पिएटएस गरी दुई छुट्टाछुट्टै मोडलको स्मार्ट टिभी भित्राएको हो।
यी दुवै टिभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै फोके युएचडि अन्तर्गत रहेका छन्।
एनरोइड भोइस सर्च, गुगल एसिसट्यान्ट, गुगल प्ले स्टोर, नेटफ्लिक्स, युटुब र टिजोन जस्ता विशेषता यस एनरोइड टिभिमा पाइन्छ। डिटिएस, प्रिमम साउन्ड, डोल्बि अडियो, ब्लुटुथ अडिओ यसका गुणस्तरीय आवाज छन्।
आधिकारी विक्रेता भने चौधरी ग्रुपअन्तर्गत इओएल प्राली रहेको छ।