सरकारले आगामी वर्ष विद्युत महसुल पुनरावलोकन गर्ने बताएको छ। सरकारले ग्यास खपत कम गर्न बिजुली महसुल पुनरावलोकन गरिने भएको हो।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै सरकारले ग्यास खपत कम गर्न विद्युत महसुल पुनरावलोकन गर्ने घोषण गरेको हो।