सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश तहमा आवासीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन्।
त्यस्तै प्राविधिक शिक्षामा जोड दिने सरकारको नीति छ। विश्व विद्यालयको पाठ्याक्रम अनुसन्धानमुलक बनाइनेसमेत सरकारले घोषणा गरेको छ।