सरकारले गन्तव्य मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएको छ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीको श्रम सम्झौता पुनरावलोकन गरिनुका साथै नयाँ र आकर्षक मुलुकमा रोजगारी प्रवर्द्धन गरिने बताएकी हुन्।