सरकारले आगामी वर्षदेखि उद्योगीलाई उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने व्यवस्था लागू गर्ने भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योगीलाई उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था मिलाउने लागेको बताएका हुन्।