मंगलबार बसेको व्यवस्थापिका संसदको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरिसकेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिसकेका छन्।
शीर्ष नेताको सम्बोधन पछि सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन्।
अब प्रधानमन्त्री चयनका लागि संसद बैठक जारी रहेको छ।
https://www.youtube.com/watch?v=w3nvvvkrCxk