प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।
स्थानीय तह निर्वाचनको दोस्रो चरण अन्तर्गत प्रधानमन्त्री देउवाले अहिले साढे ८ बजे बुधबार बिहानै गन्यापधुराको गाउँपालिका वडा नम्बर १ को असीग्राम उच्च माविस्थित मतदान स्थलनमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।