तेह्रथुम जिल्लाको २ नगरपालिकामा मतगणना सुरु भएको छ । लालिगुरास नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार मेयरमा एमालेका कमल खड्काले १६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् ।
माओवादीका प्रमुख उम्मेदवारले ९६ मत प्राप्त गरेका छन् । प्रारम्भिक मत परिणाम अुनसार वडामा एमालेको अग्रता रहेको छ ।