पाल्पा जिल्लामा १० स्थानीय तह रहेको दुई नगरपालिका रामपुर र तानसेन नगरपालिकामा मतगणना अझै सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा कसरी मतगणना गर्ने विषयमा अझै कुरा मिल्न नसक्दा मतगणना हुन नसेकेको बताईएको छ।
मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने भएको छ। पाल्पामा ८ गाउाँपलिका मध्ये २ गाउँ पालिकामा मतगणना सुरु भएको छ ।