कैलालीमा खुटिया नदीकाे किनारमा एक पुरूषकाे शव फेला परेकाे छ।
गोदावरी नगरपालिका-९ का ५५ वर्षका रामबहादुर नेपाली साेही नगरपालिकाकाे खुटिया नदीकाे किनारमा मृत फेला परेका हुन्।
बुधबार साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजे नदी किनारमा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।