बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
बैजनाथ गाउँपालिका-२ हरियाली चोकका ४८ वर्षीय बुद्धि चौधरीको मृत्यु भएको हो। उनको माटो खन्ने क्रममा टिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।