दसैंको दशमीको दिन सकिएसँगै काठमाडौंबाट बाहिर गएका मानिसहरू फर्किन थालेका छन्।
आआफ्ना घरगाउँ गएकाहरू आइतबारदेखि नै फर्किन थालेका हुन्।
आइतबार नयाँ बसपार्क, बालाजु क्षेत्रमा घरगाउँबाट फर्किरहेका थुप्रै मानिसहरू देखिन्थे।
हेर्नुस् तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी