काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै।
फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिनेछन्। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ।
काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
-ink-1747200476.jpeg)
-ink-1747200477.jpeg)
-ink-1747200477.jpeg)
-ink-1747200476.jpeg)
-ink-1747200476.jpeg)
-ink-1747200476.jpeg)
-ink-1747200476.jpeg)
-ink-1747200475.jpeg)
-ink-1747200474.jpeg)
-ink-1747200474.jpeg)
-ink-1747200475.jpeg)
-ink-1747200475.jpeg)
-ink-1747200474.jpeg)
-ink-1747200473.jpeg)
-ink-1747200473.jpeg)
-ink-1747200473.jpeg)
-ink-1747200473.jpeg)