काठमाडौंको रानीपोखरीमा मनसुन प्रतिकार्यसम्बन्धी उद्धार अभ्यास गरिएको छ।
काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।
तस्बिरहरू:
-1749796127.jpg)
-1749796126.jpg)
-1749796125.jpg)
-1749796123.jpg)
-1749796124.jpg)
-1749796123.jpg)
-1749796125.jpg)
-1749796123.jpg)
-1749796122.jpg)
-1749796121.jpg)
-1749796122.jpg)
-1749796121.jpg)
सबै तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी