आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आयोजक नामिवियाको सातौं विकेट पतन भएको छ। नेपालका लागि शरद् भेषवाकरले जेएन फ्रालिनलाई २२ रनमा आउट गरेका हुन्।
नेपालका लागि यसअघि सोमपाल कामीले दुई, सन्दिप लामिछानेले दुई, कप्तान पारस खड्का वसन्त रेग्मीले एकएक विकेट लिइसकेका छन्।
२७ आेभरको समाप्तिमा नामिबियाले सात विकेट गुमाउँदै ११७ रन बनाएको छ।