भारतको हैदराबादमा आयोजना हुने यु-१९ च्यालेन्जर्स सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ।
रित गौतमको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।
बुधबार नेपालले सिरिजका लागि चार वैकल्पिक खेलाडी समेत छनोट गरेको छ।
सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ।
सिरिजमा भारतको तीन टिम रहने छ। जसलाई भारत 'ब्लु', भारत 'रेड' र भारत 'एल्लो' नाम दिइएको छ ।
नेपाली टिम :
रित गौतम(कप्तान)
लोकेश बहादुर बम
तृत राज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिशेक बस्नेत
हरि बहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सूर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिष जिसी
गौतम केसी
वैकल्पिक खेलाडी
दिपक बोहोरा
दुर्गेश गुप्ता
निखिल कुमार सिं
सोनु देवकोटा
खेल तालिका
