‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दोस्रो संस्करण आउने असोजमा आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा ६ सेप्टेम्बर २०२१ मा सगमाथा कालापत्थरमा उक्त फेशन शो आयोजना हुने छ।
के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने छ।
फेशन रन वे को पहिलो संस्करण २०७६ पुस—माघमा आयोजना भएको थियो ।