टिभिएसले नयाँ स्कुटर बजारमा ल्याउने तयारी गरेको छ।
यसको सम्पुर्ण तयारी लगभग पुरा भइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
टिभिएसले नयाँ स्कुटर ड्याज बजारमा ल्याउन लागेको हो।
१ सय १० सिसिको यस स्कुटर २०१६ मा नै टिभिएसले अटो एक्पो शोमा ल्याउने बताएको थियो तर विभिन्न कारणले यसले ल्याउन सकेको थिएन ।