चक्रपथको विस्तार आयोजना अन्तर्गत आज सामाखुसी-बसुन्धारा क्षेत्रको सर्भिस लेन पिच गर्न थालिएको छ।
सडक विभागले आजदेखि सर्भिस लेन पिच गर्न सुरू गरेको हो।
चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तार अन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन पिच गर्न सुरू गरिएको हो।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।