बिहीबार ढीलो गरी सुरू भएको धरान उपमहानगरपालिकाको मतगणनाको प्रारम्भीक नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
शुरूमा ५० मत गन्दा नेपाली कांग्रेसका मेयर र उपमेयरले समान २८/२८ मतसहित अग्र स्थानमा छन्।
यस्तै एमालेका उम्मेद्वार मेयर १० र उपमेयर ११ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रका दुबै उम्मेद्वार मेयर र उपमेयरले समान ६/६ मत पाएका छन्।