सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा माओदी केन्द्रका डम्बरबहादुर बस्नेत ११२६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रामबहादुर बस्नेतले ७६० मत ल्याएका छन्।
मतदान अधिकृतले दिएको जानकारी अनुसार उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बस्नेत १०४२ मत ल्याएर विजयी भएकी छन्। उपाध्यक्षमा पनि काँग्रेसकै मिना बस्नेत ८२८ मतसहित दोस्रो स्थानमा रहीन्।
लिखुपिके गाउँपालिका अन्तिम मत परिणामावडा संख्या – ०५
मतदान केन्द्र – ०७
मतदाता संख्या – ४ हजार १२२
खसेको मत – २ हजार ८५७ (प्रतिशत ८९.३१)
नेपाली कांग्रेस –
प्रमुख – राम बहादुर बस्नेत – ७६०
उपप्रमुख – मिनादेवी कार्की – ८२८
नेकपा एमाले –
प्रमुख – पोष्ट बहादुर कार्की – ५१९
उपप्रमुख – पल्मु शेर्पा – ५९६
माओबादी केन्द्र –
प्रमुख –डम्बर बहादुर बस्नेत– ११३६ बिजयी
उपप्रमुख – प्रमिला बस्नेत कार्की – १०४२ बिजयी