दार्चुलाका दस वटा स्थानीय तहमा ६ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै मालिकार्जुन गाँउपालिका,अपिहिमाल गाउपालिका, दुहु गाउँपालिका, मार्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। एमालेले लेकाम गाउपालिकामा अग्रता लिएको छ।
नौगाड र व्यास गाउपालिकाको मतगणनाको मत परिणाम आइसकेको छैन।