प्युठानको मल्लरानी गाउँपालिकाको प्रमुखमा राष्ट्रिय जनर्मोर्चाका अमरध्वज राना विजयी र जनमोर्चाकै सरिता जिसी उपप्रमुख विजयी भएकी छन्।
यस्तै वडा नम्बर १,२,३ मा पनि जनमोर्चाकै चिन्त बहादुर राहु, लेख बहादुर थापा, गिरीराज पौडेल र४ मा नेपाली कांग्रेसका कुमार श्रेष्ठ विजयी भए भने ५ मा एमालेका रामबहादुर विजयी भएका छन्।