नगरप्रमुखले अख्तियारी नदिँदा बहुदरमाईमा चार महिनादेखि रोकियो कर्मचारीको तलबभत्ता

विद्यार्थीको छात्रवृत्तिदेखि दैनिक खाजा खर्च र सुत्केरी भत्तासमेत रोकियो  

हिमाल लम्साल/रासस

पर्सा, मंसिर ६