निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा शिक्षाको स्तर झन् खस्किन्छः सांसद जैसवाल

'निजी विद्यालयले नाफा नकमाए अन्तर्राष्ट्रिय स्तरको शिक्षा कसरी दिन सक्छ?'