आगामी मंसिरमा नेपालमा हुने तय दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दो खेलाडी छनोट गरिएको छ।
नेपाल तेक्वान्दो संघले शुक्रबार सातदोबाटोस्थित आफ्नै भवनमा खेलाडी छनोट गरेको हो।
जसमा महिला र पुलिसतर्फ ८-८ तौल समूहका लागि १६ खेलाडी छनोट भएका छन्।
यस्तै पुम्सेका लागि महिला र पुरुषमा ९-९ खेलाडी गरी १८ खेलाडी छानिएका छन्।
छानिएका ३४ तेक्वान्दो खेलाडीले सागमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
छनोट भएका खेलाडी
महिला ४६ केजी
काजल श्रेष्ठ - आर्मी
महिला ४९ केजी
युनिसा राई - आर्मी
महिला ५३ केजी
अस्मिता खड्का - एपिएफ
महिला ५७ केजी
नीमा गुरुङ - पुलिस
महिला ६२ केजी
इन्दिरा बस्नेत - प्रदेश १
महिला ६७ केजी
संगिता बस्याल - एपिएफ
महिला ७३ केजी
अप्सरा कार्की - एपिएफ
महिला ७५ केजी माथि
निशा रावल - प्रदेश ७
पुरुष ५४ केजी
मनोज मल्ल - पुलिस
पुरुष ५८ केजी
गोविन्द आलेमगर - प्रदेश ५
पुरुष ६३ केजी
ज्ञानेन्द्र हमाल - आर्मी
पुरुष ६९ केजी
विरबहादुर महरा - पुलिस
पुरुष ७४ केजी
निश्चलमान श्रेष्ठ - पुलिस
पुरुष ८० केजी
किरण आलेमगर - प्रदेश ५
पुरुष ८७ केजी
भुपेन श्रेष्ठ - आर्मी
पुरुष ८७ माथि
सक्षम कार्की - आर्मी
पुम्से
महिला
पार्वती गुरुङ - पुलिस, सिना मादेश - प्रदेश १, निता गुरुङ - आर्मी, प्रशंसा क्षेत्री - प्रदेश १, सुशीला राई - प्रदेश १, निशा दर्नाल - प्रदेश ३, सरस्वती तामाङ - प्रदेश १, सन्जिला तिमिल्सिना - प्रदेश ३, आयशा शाक्य - आर्मी
पुरुष
कमल श्रेष्ठ - पुलिस, जितबहादुर बोट - पुलिस, प्रेमबहादुर लिम्बु - पुलिस, कृष्ण तामाङ- प्रदेश ३ शिशिर श्रेष्ठ - आर्मी, अस्मिन राउत - प्रदेश ३, दिपेन्द्र गुरुङ - आर्मी, रेजिन रिमाल - आर्मी, समिर ओझा - आर्मी