सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुङ्गेल नियुक्त भएका छन्।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्षदेखि सक्रिय छन्।
हसाथै विगतका ८ वर्ष उनले विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका छन्।
उनले सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता गरे।