नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७६ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ७१ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ९० पैसा र बिक्रीमा ८७ रूपैयाँ २९ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रूपैयाँ १९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ८४ पैसा र बिक्रीमा २७ रूपैयाँ ९७ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको छ।