आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले केही संख्यामा नायव प्रवन्धक, वरिष्ठ सहायक र सहायक प्रशिक्षार्थी माग गरेको हो।
उमेर हद व्यवस्थापकीय तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
