काठमाडौंका कोर क्षेत्रका भित्री सडक धमाधम मर्मत भइरहेको छ।
इन्द्रजात्रा नजिकिँदै गर्दा काठमाडौंका भित्री सडकको मर्मतसम्भार सुरू भएको हो। इन्द्र जात्रा आठदिनसम्म मनाइन्छ। इन्द्रजात्रालाई काठमाडौंमा विशेष महत्वका साथ मनाइन्छ।
सरकारले असोज १ गते इन्द्रजात्राको उपत्यकामा सार्वजनिक विदा दिएको छ।
त्यसैको तयारीस्वरूप बसन्तपुर आसपास काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरु भत्किएको ठाउँमा धमाधम पुर्ने र मर्मत गर्ने काम चलिरहेको छ।
महानगरले हरेक वर्ष इन्द्रजात्रा नजिकिएसँगै काठमाडौंका कोर क्षेत्रका सडक मर्मत गर्दै आएको छ।
तस्बिरहरूः
-ink-1725526035.jpeg)
-ink-1725526035.jpeg)
-ink-1725526036.jpeg)
-ink-1725526036.jpeg)
-ink-1725526036.jpeg)
-ink-1725526037.jpeg)
-ink-1725526037.jpeg)
-ink-1725526037.jpeg)
-ink-1725526037.jpeg)
-ink-1725526038.jpeg)
-ink-1725526038.jpeg)
-ink-1725526038.jpeg)
-ink-1725526038.jpeg)
-ink-1725526039.jpeg)
-ink-1725526039.jpeg)
-ink-1725526039.jpeg)
-ink-1725526040.jpeg)
-ink-1725526040.jpeg)
-ink-1725526040.jpeg)
-ink-1725526040.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।