चितवनको इच्छाकामना गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका कुरिनटारको प्रशासकीय भवन उद्घाटन गरेका हुन्।
उक्त भवन चार करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको थियो।