आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदैछ।
देशभित्र र देशबाहिर पनि विभिन्न कार्यक्रम गरी आदिकविको ११२ औं जन्मजयन्ती मनाइन्छ।
काठमाडौंमा आइतबार बिहानै आदिकविको जन्मजयन्ती मनाइएको छ।
बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ।
माल्यार्पणपश्चात प्रभातफेरि गरी भानुभक्तको सम्झना गरिएको छ।
माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए।
प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए।
हेर्नुस् तस्बिरहरूः
-ink-1752380184.jpeg)
-ink-1752380183.jpeg)
-ink-1752380183.jpeg)
-ink-1752380182.jpeg)
-ink-1752380182.jpeg)
-ink-1752380180.jpeg)
-ink-1752380180.jpeg)
-ink-1752380180.jpeg)
-ink-1752380180.jpeg)
-ink-1752380179.jpeg)
-ink-1752380184.jpeg)

-ink-1752380179.jpeg)
-ink-1752380178.jpeg)
-ink-1752380178.jpeg)
-ink-1752380177.jpeg)