नेपाल हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त भएका छन्।
गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का अहमदलाई नियुक्त गरेका हुन्।
मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।