अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ।
शुक्रबार धुलिखेलमा भएको वार्षिक साधारणसभाले यो वर्षको कार्यक्रमहरु पारित गरेको हो।
साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ। एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड रहेको छ।
यस्तो नेपाली फुटबलको वार्षिक क्यालेन्डर :-
एन्फा प्रेसिडेन्ट लिग २०२५
२०८२ जेठ ५ - जेठ २४
प्रोभिन्स लिग च्याम्पियन्स, १० टोली
यू-१६ फुटबल स्कुल च्याम्पियनसिप, जिल्ला र प्रदेश यू-१६ र यू-१७ प्रतियोगिता
२०८२ बैशाख देखि असोजसम्म
४९ जिल्लामा सञ्चालन हुने
सहिद स्मारक 'सी' डिभिजन छनोट राउन्ड २०२५
२०८२ जेठ १८ - श्रावण १६
राष्ट्रिय लिग २०२५
२०८२ श्रावण १९ - असोज १०
सहिद 'सी' डिभिजन लिग २०२५
२०८२ पुस ६ - फाल्गुन १५
नेपाल सुपर लिग
अक्टोबर –नोभेम्बर २०२५
एन्फा यू-१४ र यू-१७ महिला लिग (वैशाख र भदौमा)
एन्फा महिला लिग
असारदेखि छनोट, भदौदेखि मुख्य प्रतियोगिता
सहिद स्मारक ए डिभिजन लिग
पुस १ देखि जेठ ३१ सम्म
सहिद स्मारक बी डिभिजन लिग
फागुन २० देखि वैशाख ३१ सम्म
एन्फा जिल्ला लिग
वैशाखदेखि जेठसम्म
एन्फा यू-१६ र यू-१८ लिग
साउन देखि कात्तिकसम्म
महिला फ्रेञ्चाइज लिग
डिसेम्बरदेखि गर्ने प्रस्ताव
यू-२१ अन्तरविश्वविद्यालय कप
असोजदेखि कात्तिकसम्म
एन्फा कप नकआउट प्रतियोगिता
मंसिर १ देखि १३ सम्म
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड १)
२०८२ बैशाख - जेठ
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड २)
२०८२ जेठ
ए डिभिजन फुटसल लिग २०२५
जुलाई - अगस्ट २०२५
एन्फा इन्टर कलेज फुटसल च्याम्पियनशिप २०२५
कात्तिक १६ - मंसिर ११
एन्फा महिला फुटसल च्याम्पियनशिप २०२५
डिसेम्बर २०२५
अन्तर्राष्ट्रिय प्रतियोगिता
- एएफसी एसियन कप क्वालिफायर्सका खेलसहित मैत्रीपूर्ण खेल
- महिलातर्फ एसियन कप छनोटसहित थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल
- नेपाल-चाइना फ्रेन्डली म्याच २०२६ (चाइनीज न्यु इयर सेलिब्रेसन)
- साफ यू-१९ मेन्स च्याम्पियनशिप २०२५, भारत, मे
- साफ यू-२० महिला च्याम्पियनशिप २०२५, बंगलादेश, जुलाई
- एसियन महिला क्लब लिग २०२५, अगस्ट २३-३१
- एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स, अगस्ट १-१०
- साफ यू-१७ महिला च्याम्पियनशिप २०२५, सेप्टेम्बर १४-२४
- एएफसी महिला समूह चरण २०२५, अक्टोबर १७-२७
- एएफसी यू-२३ एसियन कप, साउदी अरबिया, सेप्टेम्बर १-९





