फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ र ‘बी’ बाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ।
समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा पुगे।
समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिकाले दोस्रो स्थानमा स्थान पक्का गरे।
अब अन्तिम १६ मा समूह ‘ए’ को विजेता नेदरल्यान्ड्सले समूह ‘बी’ को उपविजेता अमेरिकासँग ३ डिसेम्बरमा भिड्नेछ।
यस्तै ४ डिसेम्बरमा समूह ‘बी’ को विजेता इंग्ल्यान्ड र समूह ‘बी’ को उपविजेता सेनेगलबीच भिडन्त हुनेछ।