सरकारले आगामी वर्षदेखि असंगठित क्षेत्रमा कामगर्नेलाई पनि सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउने भएको छ। संसदमा प्रस्तु नीति तथा कार्यक्रममा एकिकृत सामाजिक सुरक्षा कार्यक्रमबाट सबैलाई समेट्ने लक्ष्य लिएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा लागू गरेर सबै क्षेत्रमा काम गर्नेहरुलाई दायरामा ल्याइने सरकारको लक्ष्य छ।