किसान पाइप प्रोडक्ट प्रालीले आफ्नोे नयाँ उत्पादन सिपिभिसी पाइप काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको छ।
जापानको सिक्वीसी कम्पनीको सिपिभिसी उत्पादन नेपाली साझेदरीका रुपमा सिपिभिसी पाइप उत्पादन सुरु गरेको हो।
जापानीज कम्पनीबाट कच्चा पदार्थ आयात गरी जापानी प्रविधि र गुणस्तरका मापदण्डलाई पालना गरेको कम्पनीले बतायो।
सिपिभीसी पाइपलाई आम नेपाली उपभोक्ताले रुचाउँने कम्पनीको विश्वास छ।