विराटनगर महा–नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले निरन्तर आफ्नो अग्रता कायम राखेका छन्। उनी आफ्ना निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका विनोद ढकालभन्दा ६४ मतले अगाडि बढेका छन्।
पराजुलीले २ सय १६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी ढकालले १ सय ५२ मत प्राप्त गरेका छन्।